नेपाली कांग्रेस तरुण बिभाग युवा उधमशिलता बिकास तथा प्रशिक्षण समिति को सदस्य मा राज प्रताप सिंह कुर्मी

वीरगंज, पर्सा
नेपाली कांग्रेस तरुण बिभाग केन्द्रीय कार्यालय ध्दारा युवा उधमशिलता बिकास तथा प्रशिक्षण समिति को सदस्य मा राज प्रताप सिंह कुर्मी लाइ सदस्य मा मनोनयन गरेको छ।

नेपाली कांग्रेस तरुण बिभाग को निर्णय अनुसार युवा उधमशिलता बिकास तथा प्रशिक्षण समिति को सदस्य मा मनोनयन गरिएको नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव तरुण बिभाग प्रमुख शंकर भण्डारी को हस्ताक्षरित पत्रमा उल्लेख छ।

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close