नेपाली काँग्रेस वीरगंज महानगरपालिका वडा नं १० को बुथ कमिटीको बैठक सम्पन्न

वीरगंज, पर्सा
नेपाली काँग्रेस वीरगंज महानगरपालिका वडा नं १० बुथ सभापति राम नगिना प्रसाद कानु को सभापतित्वमा बैठक सम्पन्न भएको छ।

उत्क बैठक बाट प्रश्ताव नं १ माथि छलफल गर्दा बुथ कमिटी लाइ पूर्णता दिने बैठक बाट निर्णय गरेको छ।
प्रशताव नं २ माथि छलफल गर्दा आउदो बैठक यहि महिनाको चैत १९ गते शनिबारको बस्ने बुथ कमिटीले निर्णय गरेको छ।

साथै प्रश्ताव नं ३ माथि छलफल गर्दा आउदो स्थानीय निकायको चुनाव २०७९ साल बैशाख ३० गते को मध्य नजर गर्दै चुनाव प्रचार प्रसारमा लाग्न बुथ कमिटीका पदाधिकारी तथा सदस्यहरु लाइ बुथ कमिटी बैठकबाट सर्वसहमतिले निर्णय गरेको छ।

उत्क बैठक नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं १० बुथ सभापति राम नगिना प्रसाद कानुको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि हिरालाल साह कानु,बुथ कमिटी उपाध्यक्ष आतमाराम गुप्ता,राकेश कुमार साह, सचिव भैरव वहादुर महर्जन,सह-सचिव दिपक कुमार साह कानु, राहुल कुमार गुप्ता,शुभनारायण पटेल, सदस्यहरु:- आकास गुप्ता,शुमेश्वर साह,सुनिल कुमार गुप्ता,नितेस चौधरी, सुनिल कुमार कलवा को उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close