
बारा/कलैया
नेपाली कांग्रेस बाट बारा निर्वाचन क्षेत्र नं ३(ख)बाट प्रदेश सभा सदस्यमा राजेश कुमार सिंह भूमिहारको सिफारिस भएको छ।
राजेश कुमार सिंह भूमिहार नेपाली कांग्रेस पार्टीबाट राजनीतिकमा २४ बर्ष देखी सक्रिय भइ इमान्दारीका साथ पार्टीमा कार्य गर्दै युवा नेता को रुपमा चिरपरिचित भइ नाम कमाएका व्यक्ति हुन।
राजेश कुमार सिंह भूमिहारले आउदों मंसिर ४ गते प्रतिनिधी तथा प्रदेश सभा को निर्वचन मा बारा क्षेत्र न. ३ ( ख ) बाट नेपाली कॉंग्रेस पार्टी द्वारा प्रदेश सभा सदस्य ( विधायक ) पदमा उम्मेदवारी दिने घोषणा गरेकस हुन।
नेता राजेश कुमार सिंह भूमिहार विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति शुरु गरी अहिले नेपाली कॉंग्रेस पार्टीको एउटा सिपाही रही क्षेत्र देखी जिल्ला सम्मको राजनीतिमा सक्रिय रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




