प्रतिनिधिसभा सदस्य एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय देबेन्द्रराज कँडेल द्वारा परासीमा पहिलो पटक खुट्टा द्वारा संचालित हात धुने मेसिन उपलब्ध!!

प्रतिनिधिसभा सदस्य एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय देबेन्द्रराज कँडेल द्वारा परासीमा पहिलो पटक खुट्टा द्वारा संचालित हात धुने मेसिन उपलब्ध!

खेम राज खनाल ३१ बैशाख
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिनका लागि पटक पटक हात धुनु पर्ने भएकाले हात धुनका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासीमा पहिलो पटक खुट्टा द्वारा संचालित हात धुने मेसिन उपलब्ध गराउनु भएको छ ।

प्रतिनिधिसभा सदस्य एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय देबेन्द्रराज कँडेल तथा नेपाली काङ्ग्रेसका सभापति बिस्णु प्रसाद पौडेलले द्धारा जिल्ला अस्पताल,परासी जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलाई सेनिटाइज ट्यांकी वितरण गर्नुभायो । उक्त मेसिनको प्रयोगबाट संक्रमणबाट जोगिन सकिने, संक्रमण जोखिम नहुने र प्रयोग गर्न अत्यन्तै सजिलो रहेको र यसको प्रयोग संरक्षण र निरन्तरतामा सबैले भुमिका खेल्नु पर्ने एक निमार्ण कर्ताले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंण्डेलले किसानलाई भारतबाट सहजै धानको बिउ ल्याउन सकिने धानको बिउ उत्पादन नहुने भएकाले हाईब्रिड बिउका लागी भारतको भर पर्नुपर्ने अवस्था रहेको जान्दाजान्दै पनि बिउको भन्सार नगरिनु दुखद भएको बताउनुभयो । र अब कसैले दुख नपाउने साथै महेसपुर भन्सारमान कुनै शुल्क न लाग्ने नेपाली काङ्ग्रेस प्रतिनिधित्व गरेका सांसद कंण्डेलले भन्नुभयो, ‘‘ कार्यक्रममा विभिन्न राजनीति दलका अगुवा तथा नेपाली काङ्ग्रेसका जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close