जनता समाजवादी पार्टी बिरगंज महानगर समितिद्वारा नारायणी अस्पतालका सम्पुर्ण जनरल सेवाहरु पुनः संचालन गर्न ज्ञापनपत्र ।

जनता समाजवादी पार्टी बिरगंज महानगर समितिद्वारा नारायणी अस्पतालका सम्पुर्ण जनरल सेवाहरु पुनः संचालन गर्न ज्ञापनपत्र

बिरगंज , जेष्ठ १३ गते मंगलवार ।

जनता समाजवादी पार्टी नेपाल , बीरगंज महानगर कार्य समितिद्धारा बिरगंज स्थित नारायणी अस्पतालका मेसु डा. मनोज उपाध्यायलाई सम्पुर्ण जनरल सेवा संचालन हुनुपर्ने र खास गरि इर्मजेन्सी सेवा , ओपीडी सेवा र प्रसुती सेवालाई तत्काल संचालन गर्न ज्ञापनपत्र बुझाउँदै , नारायणी अस्पताल संचालन गर्न चाहिने सहयोगको लागि महानगर कार्य समिति २४ अैां घण्टा उपलब्ध रहने अध्यक्ष अली ले मेसु लाई जानकारी गराउनु भयो । सो कार्यमा महानगर अध्यक्ष लियाकत अली , कोषाध्यक्ष अफरोज आलम , वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार , सदस्य तुफैल अख्तर , युवा नेताहरू रूपेश मान सिंह , सलाउद्दीन मंसूरी , राहुल तुल्स्यान ,जियाउल हक हवारी, विधार्थी नेता मधुसूदन चौरसिया लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close