मुख्य समाचार

ग्राहकको मागअनुसार सजालय फर्निसिङको दोस्रो शोरुमको भव्य शुभारम्भ

रक्सौल। सहरको मेन रोडस्थित श्रीमान् श्रीमती शोरुमको पछाडि सजालय फर्निसिङको दोस्रो शोरुमको भव्य शुभारम्भ वैदिक मन्त्रको उच्चारणका बीच प्रतिष्ठानका सञ्चालक…

Read More »

स्वार्थको हावासँगै बदलिन्छन् अनुहार, सिद्धान्तमा अडिग रहनेहरू नै सच्चा मानिस हुन् : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण। संसारमा मानिसहरूको कमी छैन, तर सच्चा र विश्वासयोग्य मानिसको पहिचान गर्न सजिलो छैन। केही मानिस आफ्ना सिद्धान्त…

Read More »

नेपालको उच्चशिक्षा प्रणाली सुदृढीकरणका लागि हेटौँडामा राष्ट्रियस्तरको कार्यशाला सम्पन्न

नेपालको उच्चशिक्षा प्रणालीलाई समयसापेक्ष, गुणस्तरीय, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले वागमती विश्वविद्यालयको आयोजनामा ‘नेपालको उच्चशिक्षा प्रणाली सुदृढीकरण : प्रादेशिक विश्वविद्यालय…

Read More »

वीरगञ्ज र जीतपुरमा एनएचआर मोटोकर्पका दुई नयाँ शोरुम सञ्चालनमा, भोलिदेखि ‘हिरो मेगा एक्सचेन्ज’ सुरु

हिरो मोटरसाइकल तथा स्कुटरका ग्राहकलाई लक्षित गर्दै एनएचआर मोटोकर्प प्रालिले वीरगञ्ज र जीतपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। दुवै…

Read More »

जीवन एउटा फूल हो, जसको सुगन्धले हाम्रा कर्ममार्फत संसारलाई सुवासित बनाउँछ : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण। जसरी बगैँचामा फुलेका फूलहरूले आफ्नो सुगन्धले सम्पूर्ण वातावरणलाई सुवासित बनाउँछन्, त्यसरी नै मानिसको जीवन पनि एउटा सुन्दर…

Read More »

नकारात्मक सोचबाट सकारात्मक दृष्टिकोणसम्मको यात्रा नै जीवनको वास्तविक पूर्णता हो : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण। जीवनको वास्तविक सुन्दरता धन, पद, प्रतिष्ठा र बाहिरी देखावटीपनमा होइन, बरु हाम्रो सोच, व्यवहार र अरूप्रतिको भावनामा…

Read More »

सत्तारुढभित्र चुलिँदै आन्तरिक कलह: रास्वपामा अब विष्फोट हुन मात्र बाँकी !

सत्ताको नेतृत्व सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद विस्तारै गहिरिँदै गएको छ। पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्रीसमेत रहेका…

Read More »

यातायात कार्यालयमा लाइसेन्सका नाममा रकम असुलीको आरोप, बिचौलिया सक्रिय भएको दाबी

मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय, बारामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको तयारी भइरहेका…

Read More »

अनुहार संसारले देख्छ, चरित्र अन्तरात्माले चिन्छ : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण। संसारमा हरेक मानिस आफूलाई असल साबित गर्न चाहन्छ। कोही आफ्नो व्यवहारबाट, कोही आफ्नो बोलीबाट त कोही आफ्नो…

Read More »

जिराभवानी गाउँपालिकाको अध्यक्षमा सरोज चौरसियाको चर्चा, युवा नेतृत्वको सम्भावनाले बढायो राजनीतिक चासो

पर्साको जिराभवानी गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका युवा नेता सरोज चौरसियाको नाम गाउँपालिका अध्यक्षको सम्भावित उम्मेदवारका…

Read More »
Back to top button
Close