
बिरगंज , पुष ०२ गते बिहीबार ।
नेपाली काङ्ग्रेसको पर्सा जिल्ला बिन्दवासनि गाउँ पालिका वडा न.२ को सभापति तथा गाउपालिकाको संयोजकमा बिबेक कुमार चौरसियालाई चयन गरेको छ। ।
नेपाली काङ्ग्रेसको बिधान बमोजिम पुष १ गते बुधबार देखि लागू हुने गरि पर्साका सभापति अजय दुबेदीले चौरसियालाई चयन गरेको जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस