
पर्सा -सामाजिक कार्यकर्ता सरोज राले दुई बालिकालाई भारको बेगुसरायबाट उदार गरी नेपाल ल्याउनु भएको छ । मोरंग घर भएको १५ र १७ बर्षीय दुई बालिकालाई उनेल त्यहा बालगृहमा आश्रित रहेका दुई जना बालिका उद्धार गरेका छन ।
उनले जिल्लाको दुई अगल अलग ठाउ घर भएको बालिकालाई उद्धार गरेको बताए । करिव चार महिना पहिला समस्तीपुर र बेगुसरायको बाल कल्याण समितीले दुवै बालिका वारे जानकारी गराए पछि दुवैको उद्धार गरेको उनले बताए ।
उने भने ,’ दुवैको परिवारलाई खोजें, समाजिक अनुसन्धान रिपोर्ट बनाए, कागजातहरू बनाए, जिल्ला प्रशासन कार्यालय मोरंगबाट सिफारिस लिए, दुई पटक बेगुसरायनआए, सबै प्रकृया पुरा भएपछि बालिकागृह बाट लिएर नेपाल फर्किदै छु र जिल्ला प्रशासन कार्यालय मोरंग मार्फत परिवारलाई जिम्मा लगाउने छु ।
फेरी अगाडी उनले थपे एकजना बालिका नेपालबाट भापेर आफ्नो आमालाई भेट्न भारत जांदा अल्पत्र परेपछि प्रहरीले बाल कल्याण समिती बेगुसरायलाई जिम्मा लगाए पछि बालिकागृहमा विगत पांच महिना देखी आश्रा पाएको थिईन ।
अर्को बालिकालाई आमाको माइतेमा दुख दिएपछि बाल कल्याण समिती समस्तिपुरले उद्दार गरि बेगुसरायको बालिकागृमा आश्रित गरे । दुवै बालिकाको पहिचान र केहि स्टोरी सुरक्षाको दृष्टीकोणले गोप्य राखेको छु । जनकपुरको समाजसेवी प्रवीण महतो उद्धार प्रकृयाको अनुभव लिन संगै आएको छ ।




