वीउबासंघका अध्यक्ष गुप्ताका बुवा भगतजीको थप उपचारका लागि काठमाण्डौं लगियो

वीरगंज ४ असोज ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताको बुवा सुकदेव प्रसाद (भगतजी) को मुटुमा समस्या देखीकोमा थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ ।

बिहान करिव ४ बजेको समयमा स्वास्थ्यमा समस्या आएपछि बीरगंजको एडभान्स अस्पतालमा भर्ना गरिएको र चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि उनलाई काठमाण्डौं लगिएको उनका छोरा सुबोध गुप्ताले बताउनु भयो । भगतजीको काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close