
बारामा पनि पत्रकारलाई कोरोना संक्रमण
५ जेठ, काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो ।onlinekhabar
आफ्नो प्रतिक्रिया दिनुहोस




