४ असार, काठमाडौं । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७८४८ रहेको छ ।