
धनुषामा एक सेनासहित चार जनामा कोरोना संक्रमण पुष्टि
धनुषामा आज थपिएका चार जना कोरोनाका संक्रमितहरूमध्ये एकजना नेपाली सेना रहेका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाका अनुसार नेपाली सेनाका हवल्दार उनी धनुषाको जटही नाकामा अभिलेख राख्ने काम गर्दै आएका थिए।
आज पुष्टि भएका नेपाली सेनाका एकजना सहित चारैजनालाई धनुषाको सपहीमा नेपाली सेनाले निर्माण गरेको आइसोलेशनमा पठाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।setopati
आफ्नो प्रतिक्रिया दिनुहोस




