थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार कट्यो

७ असार, काठमाडौं । आइतबार थप ४२१ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close