पिरामिड कलेजमा नंया शैक्षिकको भर्ना सुरु

वीरगन्ज,२५ असार
पिरामिड कलेजले शैक्षिक सत्र २०७७ मध्यनजर गर्दै कक्ष ११ को लागि आह्वान गरेको छ । विगत ५ वर्ष देखि सन्चालनमा रहेको कलेजले राम्रो शिक्षा नतिजा ल्याइ बिधार्थीहरुको सफल भिविष्यका लागि उनिहरुले सोचे बमोजिमको सफलता हासिल गर्न मदत पु¥याएको छ छ । पिरामिड कलेजले कोभिड १९ जस्तो माहामारीलाई मध्य नजर गर्दै विधार्थीहरुको लागि डिजिटल प्रणालिबाट त्यसै गरि जेहेन्दार २० जान विध्यार्थीहरुको लागि छात्रावृति दिने समेत व्यवस्था मिलाएको कलेजले जनाएको छ । कलेजका निर्देशक विजय यादवले कोभिड १९ को माहामारीको विचमा बिधार्थीहरुको उज्वल भविष्यका लागि पठन पठानलाई नयाँ डिजिटल प्रणालिबाट यो कलेज पनि अगाडि बढेको बताउनु भयो l एडमिशनका लागि सबै विद्यार्थीहरुलाई कलेजले शुभकामना व्यक्त गरेको छ ।

उक्त कलेज का विशेषताहरु यश प्रकार रहेको छ।
SEE विद्यार्थीहरूको पूर्व दर्ता लागि खुला गरिएको छ।
हिमालयन पिरामिडमा सम्मिलित हुनुको कारण:
१. धेरै अनुभवी र पुष्टि शिक्षक समूह।

२. छात्र उन्मुख शिक्षण विधि।

३.राम्रो सुसज्जित प्रयोगशालाहरू।

४. विद्यार्थीहरूको चौतर्फी बिकास र सुधार।

५.विरगञ्जमा अन्य कलेजहरू भन्दा उत्कृष्ट नतिजा।

६. ४०विद्यार्थीले IOE, IOM, NIT र अन्य संस्थामा छात्रवृत्ति प्राप्त गर्न सफल।

७.१६ विद्यार्थीको समूहले IOE (२०७६)मा १००% छात्रवृत्ति प्राप्त गर्न सफल।

८.५विद्यार्थीहरूले २०७५मा IOE मा पूर्ण छात्रवृत्ति प्राप्त गरे र अतिरिक्त साधारण प्रतिभाशाली मन्डिप प्रसाद साहले १०० मुनिका स्थान प्राप्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close