बिरगंज कारागारमा १२ जना जेष्ठ कैदी र अन्य कर्मचारी सहित २२ को स्वाब संकलन ।

बिरगंज , साउन १३ गते सोमबार ।

कोभिड -१९ कोरोनाको त्रास पर्सा जिल्लाको विभिन्न स्थानमा बढ्दै गए पछि कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आसंका गरिएको जटिल परिस्थितिमा नारायणी अस्पतालको सहयोगमा सोमबार पर्सा जिल्ला कारागार परिसरमा दिर्घरोगी , जेस्ठ कैदी १२ जना , अग्रपंक्तिमा रहि कार्य गर्ने ड्राइभर , कर्मचारी , सुरक्षाकर्मी सहि कुल २२ जनाको स्वाव को नमुना सन्कलनको कार्य सुरु गरिएको बिरगंज कारागारले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close