पब्लिक युथ द्वारा १६ दिन पनि आन्दोलन चल्दै।

उक्त आन्दोलनमा ऐक्यबद्धता जनाउनुहुदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडु, नेपाली कांग्रेस केन्द्रीय सदस्य, पुर्व मन्त्री एवं ने.वि.संघका पुर्व महामन्त्री नविन्द्र राज जोशी, नेपाल महिला संघ महासचिव धना खतिवडा लगायत ले एक्वदता जनाएका थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष गुरुराज घिमिरे
अनिश्चितकालीन रिले अनशनका मागहरु पूरा गर्न जोरदार मागगरे का छन्न।स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर,कोभिड-१९ को कारणले लामो समयपछी भएको परिक्षा र त्रि.वि.को नजिता प्रकाशनमा हुने ढिला सुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परिक्षा भएको १ महिना भित्र नतिजा प्रकाशनको सुनिश्चितता गर।

त्रि.वि.को क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर।
,नेपाल विद्यार्थी संघ त्रि.वि.समिति र त्रि.वि.विच भएको २३ बुदे सहमति कार्यान्वयन गर।,त्रि.वि.को प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वलाई षड्यन्त्र पुर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने कार्य बन्द गर्न माग गरेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close