
पवन प्रसाद साह/वीरगंज
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १७ अलौं की वडा अध्यक्ष सुखरानी देबी ले साडि बितरण गरेकी छिन्।
वीरगंज महानगरपालिका वडा नं १७ अलौं को आर्थिक सहयोग मा १८० जना दलित,गरिब भएका छठ ब्रतालु महिलाहरु लाई साडी बितरण गरेका छन्।
सो साडी बितरण गर्दै वीरगंज महानगरपालिका वडा नं १७ अलौं की वडा अध्यक्ष सुखरानी देबी ले अस्थाउदो सुर्य को अर्घ दिई तथा उदाउँदो सूर्यलाई अर्घ दिई मनाउने छठ पर्व को महिलाहरु लाई साडी बितरण गर्दै छठ पर्व को शुभकामना समेत दिएकी थिइन्।
उत्क साडि बितरण कार्यक्रम मा वीरगंज महानगरपालिका वडा नं १७ अषलौं को वडा अधिकृत राजेश राम , वडा नं १७ अलौं का वडा सदस्य प्रतिनिधि जाकिर हुसेन,भागमति राम, सदस्य पती जादोलाल सहनी तथा जनता समाजबादी पार्टी पर्सा का सदस्य तथा वडा अध्यक्ष पती बिरेन्द्र प्रसाद यादव,जनता समाजबादी पार्टी वीरगंज वडा नं १७ अलौं का वडा इकाई कमिटी सभापति धर्मदेव प्रसाद यादव लगायत भद्र भलादमी ब्यक्तिहरुको उपस्थिति रहेको थियो




