साहिब दरबार सस्था द्वारा वीरगंज वडा नं १९ मा निशुल्क आँखा शिविर सम्पन्न

साहिब दरबार सस्था द्वारा वीरगंज वडा नं १९ मा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज, पर्सा

साहिब दरबार द्वारा वीरगंज वडा नं १९ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

वीरगंज महानग पालिका वडा नं. १९ बिन्दवासिनी र बरवा मा साहिब दरबार संस्थाको आयोजना भएको आँखा शिविरका क्रममा मोतिया बिन्दुको समस्या देखिएका ५४ जना बुवा-आमा, दाजु-भाई तथा दिदीबहिनीहरुको हिजो सोमबार शल्यक्रिया पश्चात् मोतिया बिन्दुको समस्या समाधान गरिएको छ ।

शल्यक्रियापछि आज पुस २४ गते मंगलबार घर फर्कन लग्नुभएका उहाँहरुको दृष्टि सुधार भएपछिको अनुभव सुन्ने मौका पाएँ पछि साहिब दरबार संस्थाले उहाहरु प्रति धन्यबाद ज्ञापन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close