बिशाल मेमोरियल फाउन्डेसनद्वारा महानगरलाई रु. २५०५१/- सहयोग।

बिरगंज , जेष्ठ २३ गते शुक्रबार ।

कोभिड-१९ पिसिआर मेशीन र कीट खरीदको लागि विशाल मेमोरियल फाउण्डरेशन,बिरगंजले बिरगंज महानगरपालिकालाई रु.२५०५१/- सहयोग गरेका छन्।शुक्रबार फाउन्डेसनका अध्यक्ष रोशन गुप्ताको नेतुत्वमा गएको टोलिले बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीलाई चेक हस्तान्तरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close