
भरतपुर महानगपालिका वडा न २९ का बिधालायहरु मा नारायणी समाज विकासले एक कार्यालयका बिच आइतवार सानो सानो बच्चाहरु लाई न्यानो कपडा वितरण गरेको समाज सेवी शम्भु गुरुले बताएका छन ।
चिसो बढेसँगै तराईमा जनजीवन प्रभावित बनेको र बच्चाहरु लाइ असर पर्ने भएकाले प्रत्येक वर्ष न्यानो कपडा वितरण गरिएको शम्भु गुरुङ ले बताए। चिसो मौसममा सानो बढी जोखिम हुने भएकाले चिसोबाट बचाउन परिवारका सदस्यहरूले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।
आज भएको न्यानो कपडा वितरण कार्यक्रममा ३०० सय जना बालबालिका लाई कपडा वितरण गरिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




