बहुदरामाई नपालिका-३ नगरदाहामा दोस्रो चरणको राहत बितरण

बहुदरामाई नपालिका-३ नगरदाहामा दोस्रो चरणको राहत बितर

रामजी यादव
बहुदरमाई ९ जेठ
कोरोना भाईरस तथा लँकडाउनबाट अति प्रभाबित पर्साको बहुदरामाई नगरपालिका वाडनं ३ नगरदाहामा दैनिकरुपमा ज्यालादारी गरि खाने गरिब, दलित,असहाय तथा बिपन्न परिवारमा दोस्रो चरणको राहत सामग्री बितरण गरिएको छ।बहुदरामाई नगरपालिका वाड न .३ का वडाध्यक्ष दिनेश प्र.यादवको नेतृत्व मा २०किलो चामल र रू. ५००/-को दरले १९५ (एकसय पंचान्बे)घर परिवारमा सो राहत सामग्री बितरण गरिएको हो।राहत सामग्री बितरण कार्यक्रम मा बहुदरामाईका प्रबक्ता जितेन्द्र पटेल सचिव रामअयोध्या साह ,अम्बिका साह,बिजय यादव,सुगौली प्रहरी कार्यालय का प्रहरी सहायक निरिक्षक दिपेन्द्र यादवको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close