
बिरगंज, जेष्ठ २३ गते शुक्रबार ।
बिरगंज महानगरपालीकाको कोभिड १९ बिपत ब्यवस्थान कोषमा भाईजान्स अफ बिरगंजद्वारा आर्थिक सहयोग गरेका छ। बिरगंज महानगरपालीका कार्यालयले पिसिआर र भिटिएम किट खरिदका लागि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्न आह्वान गरेको थियो ।मेयर सरावगीले छिटै बिरगंजलाई ग्रिन जोन बनाउने प्रतिबद्धता जनाए सङै अहिले महानगरलाई सबैले सहयोग गर्दै आईरहेकोमा शुक्रबार भाईजान्स अफ बिरगंजले रु १५०५१ /- नगर प्रमुख बिजय कुमार सारावगिलाई उहा कै कक्षमा भेटी उपलब्ध गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




