
बिरगंज , जेष्ठ २८ गते बुधबार ।
क्यान महासघ पर्साले बिरगंज महानगरलाई आर्थिक सहयोग गरेको छ ।क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहको नेतुत्व गएको टोलिले बिरगंज महानगर पालिका कार्यालय पुगि मेयर बिजय सरावगीलाई आर्थिक सहयोग गरेको हो ।बिरगंज माहानगरपालिकालाई PCR मेसिन र VTM कीट खरिद गर्नको लागि रु.५१०००/- को चेक रकम सहयोग नगरप्रमुख ज्यु लाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा क्यान महासंघ प्रदेश न २ का अध्यक्ष आलोक चौरसिया समेतको उपस्थिति रहेको थियोे ।
आफ्नो प्रतिक्रिया दिनुहोस




