
बारा, असार ०१ गते सोमबार ।
बारा जिल्लाकलैया उ म.न.पा.वाड न.3 मोतिबागमा आगो लागेर घर तथा लता कपड़ा जलेका ७ मुसहर घरपरिवारहरुलाई सोमबार बीरगंज कपड़ा बैंकको टीमद्वारा राहत स्वरूप 235 थान जति नया पुराना कपड़ा बितरण गरिएको छ। राजहोजियारि बाट ७ थान साड़ी,१४ थान टी शर्ट र ओम पोषक उधोगको तर्फबाट १४ थान क्वाटर पाइंट सहयोग प्राप्त भएको थियो।यस सहयोग कार्यमा समाजिक अभियंताहरु बृजेश्वर चौधरी,प्रकाश थारु,कन्हैया पटेल, किसमतिया रामको उपस्थिति रहेको थियो।सम्पुर्ण सहयोगीहातहरुलाई धन्यवाद छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




