८९ औं दिन बिहीबार पनि निरन्तर निसुल्क भोजन बितरण गर्दै साहिब दरबार र समर्पण सेवा सस्था ।

८९ औं दिन बिहीबार पनि निरन्तर निसुल्क भोजन बितरण गर्दै साहिब दरबार र समर्पण सेवा सस्था ।

बिरगंज , असार ११ गते बिहिबार ।

८९अैां दिन बिहानै देखि पानी परिरहेको यस्तो अवस्थामा पनि साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले बिहीबार पनि निरन्तर आफ्नो दैनिकी सामाजिक जिम्मेवारी निर्वाह गर्दै गरिब , अतिबिपन्न , बेसहारा , निमुखाहरूलाइ निसुल्क भोजन वितरण गरेको थियो ।केहि दिन देखी स्थानीय प्रशासनले लकडाउन केहि खुकुलो गरेपनि पहिलेको स्थितमा आउन धेरै समय लाग्ने र एक ठाउबाट अर्को ठाउमा जान नसक्ने सहज बाताबरण नभएको , काम र रोजगारी नभएकोले त्यस्ता गरिब , असहायहरुलाई हामिले अहिले सम्म निसुल्क भोजन बितरण गरेको सस्थाका सल्लाहकार राजेशमान सिंहले पर्सा पोस्टलाई बताउनु भयो ।

भोजन बितरण कार्यमा निरन्तर सहयोग गर्दै आईरहनु हुनेमा राजेश सिंह,किशोर सिंह ठकुरी,विक्रम नगरकोटी,मनीष सिंह ठकुरी,अशोक महर्जन , रामनिवास सोनार रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close