
धनी राम काेरी
कपिलवस्तु , २१ साउन
भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि भूमि पूजा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजाका साथै शिलान्यास गर्नुभएको हो ।
साे काे अवसरमा महाराजगन्ज नगरपालिका वडा न ं १ महाराजगन्ज काे राम जानकी मन्दिर मा साझा तिर दिप प्रज्वल गरिएको थियोे । मन्दिरमा भजन, कृतन , प्रसाद वितरण र युवाहरुले र्र्याली निकाली खुसियाली मनाइएका छन ।
महाराजगन्ज बाट र्र्याली सुरु गरी कराहवा र गाैडहवा हुँदै महाराजगन्ज अाए र्र्याली मा युवाहरुले “एक हि नारा एक हि नाम जय श्री राम जय श्री राम” , “राम लाला हम अाएन्गे मन्दिर वाही बानाएन्गे ” जस्ता नारा लागिएको थिए ।।
महाराजगन्ज नगरपालिका लगायत अन्य ठाउँमा पनि बाजागाजा का साथमा खुसयाली बनाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




