
कपिलवस्तु , १ कार्तिक
जनमत पार्टी कपिलवस्तुका अध्यक्ष याेगेन्दर चाैधरी
द्वारा हिन्दू धर्मावलंबी हरूले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको शुभकामना व्यक्त गर्नुभएको छ।
चाैधरीले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली सम्पूर्ण अामाबुबा,दाजुभाइ,दिदिबहिनी ,शिक्षक,विद्यार्थी ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र पत्रकार हरूमा हिन्दुहरुकाे महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सशुभकामना व्यक्त गर्नुभएको हो ।
यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट अाफु पनि बाच्ने र अरुलाई पनि बताउनु भयो ।
जनमत पार्टी कपिलवस्तु का अध्यक्ष याेगेन्दर चाैधरी ले भन्नू भयो अाफ्नाे स्वास्थलाई ध्यानमा राखेर कुनै काम गर्न अग्रह समेत गरेका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




