
जिपि कोईराला फाउन्डेसन पर्साका सचिव एवं समाजसेबी धिरज गुप्ताद्वारा शुभकामना व्यक्त ।
बिरगंज , कार्तिक ०१ गते शनिबार ।
बिजयादशमी,दीपावली,नेपाल संवत र छठ पर्वको
अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई आम जनताहरुलाई कोभिड -१९ कोरोना भाईरस सङ्ग लडन सक्ने शक्ति प्राप्त होस भन्दै तपाईँ र तपाईंको परिवारप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु |
गिरिजा प्रसाद कोईराला फाउण्डेशनका जिल्ला सचिव तथा समाजसेवी धिरज गुप्ताद्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको सुभकामना व्यक्त गर्नुभएको छ।
गुप्ताले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने बताउनुभयो।सरकारले जारी गरेको नियमलाई पालना गर्दै सामाजिक दुरि कायम गरि सक्दो सबैले आआफ्नो गर मै रहि पुजाआजा गर्ने र सुरक्षित रहन पनि आग्रह गर्नु भएको थियो ।




