अखिल नेपाल पिछडा वर्ग ओविसी पर्साले आज समिती बिस्तार गरेको छ ।

कृष्ण गुप्ता

बिरगंज =पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षता एवं ओविसी महासंघका महासचिव तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ५ जनालाई सदस्यमा मनोनित गरेको छ ।

बैठकले दिपेन्द्र साह,दिपेन्द्र सिंह पटेल, राजन कुमार कानु, धर्मनाथ कुशवाहा र बिनोद यादवलाई सदस्यमा मनोनित गरेको छ ।

बैठकले राकेश साहलाई प्रेस संयोजकको जिम्मेवारी दिएको छ ।

बैठकले सरसफाई कार्यक्रम,संगठन बिस्तार र दशैंको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने।

निर्णय गरेको छ बैठकमा उपाध्यक्ष धर्मेन्द्र पटेल, बिकाश पटेल, ।

सह सचिव राजन साह, रुपेश कुमार रौनियार, नगर उपाध्यक्ष रामकुमार पटेल सिद्धार्थ गुप्ता, आकाश गुप्ता,।

प्रिन्स गुप्ता,बिनोद यादव राजन कुमार कानु, दिपेन्द्र सिंह पटेल लगागतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close