आठौं दिन पनि 100’s ग्रुप पर्सा द्वारा नि:शुल्क भोजन बितरण ।

बिरगंज , जेष्ठ ०४ गते मंगलवार ।

100’s ग्रुप पर्साद्वारा आठौं दिन पनि निसुल्क भोजन बितरण गरेको छ । आज मंगलवार २१५ जना गरिव तथा बेसहाय हरुलाई खानाको साथ साथ Face Mask पनि बित्रन गरेका छन । ग्रुपद्वारा खाना बितरण गर्ने प्याकेटको संख्या बढाएको छ । साथै बिरगंज माहानगरको कुनै पनि ठाउँमा सेवा लिनको लागि तल दिइएको फोन नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ। साथै “हुने ले दिने न हुने ले लिने !”

आफुले सकेको सबैले आ-आफ्नो ठाउँ बाट पहल गरौं। यदि कोइ महानुभाव हामी लाइ सहयोग गरि यो कार्य अगाडि बढाउन इछुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नु हुन्छ।।
सम्पर्क न. : –
9824288821
9811808914
9809259739
9826286900 (जानकारी र सुझाव को लागि )

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close