
पवन प्रसाद साह
बिरगंज/जेठ २६
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वाड नम्बर २२ मनियारी (जगरनाथपुरमा) डिप हेन्ड पाईपको मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारीले सिल्यानास गर्नुभएको हछ। उपस्थितिमा रहेको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पितामर घिमिरे र रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालीका अध्यक्ष अरून कुमार साह र ईशनाथ नगरपालिकाकी चर्चित समाजसेवी तथा माण्डी नेपाल संस्थाको अध्यक्ष अन्जु झा र बिरगंज महानगरपालिका वाड नम्बर २२ का वडाअध्यक्ष गेयासुदिन मियाँ र पत्रकार मोजबुलाह अंसारी तथा गाउँको बुद्धिजीबीहरू को पनि उपस्थिति थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




