
- वीरगञ्ज ३१ साउन वर्षा याममा वीरगञ्ज महानगरपलिकाको अधिकांस वडाहरु डुवानमा परी वर्षेनि लाखौ बारावरको धनमालहरु क्षेतिहुने गरेको स्थानियले गुणसो गरिरहदा महानगरले यसको रोकथाम तथा नियन्त्रको नाममा डिपिआर योजना मार्फल अर्बौ खर्चागरे पनि यसको प्रभाव आमनागरीले राहतको स्वास फेर्न पाएका छैन्न ।

डिपपिआर योजना मार्फत निर्माण भएका नालाहरु गुणस्तरहिन भएकोले पानीको निकासहुनसकेकोले नालाको पानी रोडमा जम्नेगरेको र सोहि पानी घर घरमा पसेर हरेक वर्ष लाखौ बरावरको धनमालको क्षेति हुने गरेको आदर्शनगर स्थित एक व्यवसायीहरुले आरोप लगाएका छन ।
वीरगञ्ज महानगरका मेयर वीजय सारावगीले भन्छन सरिसवा नदिको बहावका कारण नालको पानी उल्टो नालामा आएको हुदा पानी जमने गरेको पताएका छन । सरिसवा नदिको नजिक रहेका आदर्शनगर, रानिघाट, रामगढवा लगायतका टोलहरु डुवानमा पर्ने गरेको वताउदै तिन घण्टा भित्र जमेको निकासा हुनेगरी डिपिआरको निर्माण भएको स्विकार गरेका छन । र यसको मुख्यकारण सरिस्वा नदिको अतिक्रमणलाई देखाएका छन ।
तर सरिसवा नदिको नजिकरहेका वडा मात्रहोईन वीरगञ्जको भिस्वा, लक्ष्मणवा, नगवा, लगायतका टोलहरुमा नालाको पानी घर घरमा पस्ने गरेको छ ।

मनसुुन परिर्वतन भई दुई दिन देखी परेको अविरल वर्षका कारण पर्साका अधिकांस नदिहरुको पानीको बहाव बढदैजादा जोखिम पनि त्यतिकै बढैगएको छ ।




