वीरगंज उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न।

वीरगंज, पर्सा

वीरगंज उद्योग वाणिज्य संघ र
आन्तरिक राजश्व कार्यालय, पर्साका नवआगुन्तक प्रमुख कर अधिकृत श्री कपिलप्रसाद सुबेदी संग वीरगंज उद्योग वाणिज्य संघ कै सभाकक्षमा सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ता को सभापतित्वमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको भएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठ, वीरगंज उधोग वाणिज्य संघका पूर्व अध्यक्ष द्वय अशोक कुमार टेमानी , श्री अशोककुमार बैध, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close