
पर्सा १५ वैशाख – पर्सा प्रहरीले अबैद्ध रुपमा संचाल हुदै आएको मदिरा भट्टी भतकाउनुको साथै मदिरा बनाउने कच्चा पदार्थ र तथा तयारी मदिरा नियन्त्रण लिएर नष्ट गरेको छ l
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट संयुक्त रुपमा नै खटेको खटेको प्रहरीको टोलीले पर्सा जिल्लाको बिभिन्न स्थानमा सचाल गरिएको अबैद्ध मदिरा भट्टी भात्काउनु को साथै ३० लीटर मदिरा बनाउनमा प्रगोग गर्ने कच्चा पदार्थ र १८०० लीटर तयारी मदिरा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ l
यसै गरी मदिरा उत्पादन गर्ने मेसिन ३ थान र भाडाकुडा समेत नियन्त्रणमा लिएको होबरामद गरिएको काच्चा पदार्थ सहित तयारी मदिरा र भाड़ाकूड़ा तथा मेसिनलाइ प्रहरीले स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




