प्रचण्डको प्रस्तावमा लेखनाथले राखे ८ बुँदे फरक मत

नेकपा माओवादी केन्द्रमा नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावा फरक मत राखेका छ्न् ।प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले ८ बुँदे फरक मत राखेका हुन् ।

उनले अध्यक्ष प्रचण्डको प्रतिवेदन सातौं महाधिवेशनको प्रतिवेदन भन्दा पछाडि फर्किएको बताएका छन् । ‘ यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याको ह दिन सक्दैन’ उनले भनेका छन्, ‘कि अध्यक्ष कमरेडले लेख्नुभउको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्‍यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नुपर्‍यो ।’

उनले यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्न नसक्ने उनले टिप्पणी गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close