रेल्वे अध्यादेश २०७८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले स्विकृतिका लागि निर्णयार्थ पेस गर्नुभएको हो भने अरू तीन वटा अध्यादेश गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गर्नुभएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक आउँदो १८ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




