ई- रिक्सा चालक मुख्तार मियाका हत्याका आरोपी पर्साद्वारा सार्वजनिक ।

ई- रिक्सा चालक मुख्तार मियाका हत्याका आरोपी पर्साद्वारा सार्वजनिक ।

बिरगंज , पुष ३० गते शुक्रबार ।

ई- रिक्सा चालक मुख्तार मियाको हत्याका आरोपि पक्राउ गर्न पर्सा प्रहरी सफल भएको छ ।
एक हप्ता पनि बित्न नपाउदै मुख्तारका हत्यारालाई पक्राउ गरि बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरि हत्यामा सङ्गलङ्ग ५ जना आरोपित पक्राउ परेको छ भने एक जना फरार रहेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी गराउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close