
वीरगंज, पर्सा
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा मोहम्मद मेराजलाइ मनोनित गरिएको छ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी ब्यवस्थापन बैठक बाट १३०१ केन्द्रीय सदस्य कमिटी चुस्त र व्यवस्थित बनाउनु पर्ने संघको दायित्व र पार्टी को निर्देशन अनुरुप नवौ राष्ट्रिय महाधिवेशन पस्चात पुनं ब्यवस्था गर्ने गरी हाल ४०५ सदस्य नवौ राष्ट्रिय महाधिवेशन कमिटी कायम गरेको छ।
साथै यसरी कमिटी निर्माण गरिरहदा समाबेसी सिद्धान्त लाइ पुर्ण पालना गरिएको पत्र मा उल्लेख गरिएको छ।
साथै त्यही समाबेसी तर्फमा मोहम्मद मेराज लाइ केन्द्रीय सदस्यमा चयन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस




