
वीरगंज/९ पुस
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा ने बि संघका पुर्व केन्द्रिय अध्यक्ष राजिव ढुङगाना सँग सम्मान तथा भेटघाट कार्यक्रम गरेका छन्।
वीरगंज स्थित होटेल दयालु लड्समा एक कार्यक्रम का बिच नेपाली कांग्रेस का नेता तथा नेपाल विधार्थी संघ का नेता कार्यकर्ताहरु सम्मान तथा भेटघाट कार्यक्रम गरेका छन्।
सम्मान तथा भेटघाट कार्यक्रम मा ने.बि.संघका पुर्व जिल्ला अध्यक्ष बिकास तिवारीले दोसाला ओढाइ तथा फुलमाला लगाई सम्मान गर्दै उहाको कार्यकाल सफता होस भन्दै शुभकामना व्यक्त गरेका थिए साथै पर्सा जिल्लाको नेपाली कांग्रेसको राजनितिक बिषयमा मा छलफल गरेका थिए। त्यसतै युथ काग्रेस नेपालका मधेस प्रदेश सदस्य राहुल गुप्ताले दोसाला ओढाइ तथा फुलमाला लगाई सम्मान गर्दै नेबिसंघ को बेला अध्यक्ष हुनुभएको बखतको कार्याकाल प्रसंसा गर्दै राजनीतिकमा सफलता मिलोस भन्दै शुभकामना व्यक्त गरेका थिए साथै पर्सा जिल्लाको नेपाली कांग्रेस को राजनितिक बिषयमा पनि छलफल पनि गरेका थिए।
त्यसतै समीर मन्सुरी ,धर्मराज यादव ,शेष हजरा,नेहा मिश्र,युथ कांग्रेस नेपालका उपाध्यक्ष श्याम गुप्ता,अलताफ का उपस्थित रहेका थिए।




