मेयर कुश्वाहाले गरे बिधालय भवनको शिलान्यास

सर्लाही/जितेस कुमार यादव

सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रमा शंकर कुश्वाहाले एक कार्यक्रमका बिच बिधालय भवनको शिलान्यास गरेका हुन।

शुक्रवार नगर प्रमुख कुश्वाहाले बलरा नगरपालिका-११ मा रहेको श्री सुधा राजेश्वर माध्यमिक बिधालयको ४ कोठे भवनको शिलान्यास गरेको बिधालयका प्रधानध्यापक बन्तिलाल रायले जानकारी दिए।

उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करिव ४० लाखको लागतमा सप्पन्न हुनेछ्न।

बिधालय भवन शिलान्यास कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीचन राय,बलरा नगरपालिका-११ का वडा अध्यक्ष सुखलाल सहनी , प्रधानाध्यापक बन्तिलाल राय, सतेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close