
वीरगंज, पर्सा
विश्व वातावरण दिवसको अवसरमा ग्रिन सिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकास खेतानले बृक्षारोपण गरेका छन्।
बृक्षारोपण कार्यक्रममा भारतिय महावाणिज्य दूतावासका काउन्सुलर नितेस कुमार साहले बृक्षारोपण गर्दै भने जो रुख रोपछ,उसले आशा रोपछ,भनि विश्व वातावरण दिवस को सुभकामना व्यक्त गरेका थिए।
ग्रिन सिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बृक्षारोपणले स्वच्छ र हरियो वातावरणको लागि म सधै बृक्षारोपण गरि रहने बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस




