वीरगंज मुस्लिम उत्थान समितिको आयोजनामा सिरक बितरण

वीरगंज मुस्लिम उत्थान समितिको आयोजनामा सिरक बितरण

वीरगंज, पर्सा

वीरगंज महानगर पालिकाको सहयोगमा र बीरगंज मुस्लिम उत्थान समितिको आयोजनामा जाडो यामलाइ मध्येनजर गरि महानगरमामा बसोबास गर्ने स्थानीयबासीहरूलाई सिरक वितरण गरिएको छ ।

सिरक बितरण कार्यक्रम अब्बार मंसूरीको अध्यक्षता तथा बीरगंज महानगरपालिकाको प्रमुख राजेशमान सिंहको प्रमुख अतिथिमा भएको कार्यक्रममा स्थानीय नेताहरू मौलाना अली असगर मदनी ,शेष जलसोद्दीन ,शेष लाल महम्द,असरद कमाल , सलाउद्दीन मंसूरी,अफरोज आलम लगायतको उपस्थिति रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close