राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखामा एटीएम सुचारू नगर प्रमुख चौहान द्वारा उद्घघाटन सम्पन्न ।

राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखामा एटीएम सुचारू नगर प्रमुख चौहान द्वारा उद्घघाटन सम्पन्न ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखा आज एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले रिबन काटी ए टी एम को उद्घघाटन गरेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीले जानकारी दिए ।

ए टी एम उद्घघाटन कार्यक्रम राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीलेको अध्यक्षतामा भयको कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,उप प्रमुख रूबी कुमारी ठाकुर, सूरज चौहान , निरज ठाकुर , पत्रकार ,बैंकका कर्मचारी , ग्राहक सहित को उपस्थिति रहेको थियो कार्यक्रम मा स्वागत मन्तवय बैंक कै केसियर काउंटर इनचार्ज प्रियंक गुप्ताले गरेका हुन भने कार्यक्रममा रिबन काटी केक खुवाइ टीका माला सहित दोसला ओढ़ाई अतिथिहरुलाई समान गरियको शाखा प्रमुख बिमल पुडासैनीले बताए।

सो एटीएम बिहान देखी बेलुका अध्यारो नभईन जेल सम तत्काल चाहु रहने शाखा प्रमुख बिमल पुडासैनीले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुखले एटीएम बाट अब पैसाको लगी बैंकमा लाइन कुरेर बसनू पर्ने ग्राहकहरु लाई एटीएम बाट विशेष सुविधा भयको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close