
भोजपुरी लोक गायक जुलुस दिलेरको नयाँ भोजपुरी गित “चाँद लागतारु” सार्वजनिक भएको छ।
गितमा शब्द संगित राजु राजाको रहेको छ। भोजपुरी यो गित मधेस प्रदेश सहित भोजपुरी, मैथिली बुझने नयाँ युवा पुस्तालाई केन्द्रित गरि तयार भएको गायक जुलुस दिलेरले बताए,पत्रकार संग कुरा गर्दै उनले भने अब केही दिनमा अभिनय सहितको भिडियो तयारी गर्ने र छिटै सार्वजनिक गर्ने जानाएका छन।
भोजपुरी लोक गायक संतोष कुमार गुप्ता उर्फ जुलुस दिलेर पर्साको बहुदरमाई नगरालिका वडा-८ रामनगरी निवासी हुन। उनी मध्यम वर्गीय किसान परिवारबाट आएका २५ बर्षिय भोजपुरी लोक गायक संतोष कुमार गुप्ता उर्फ जुलुस दिलेर हाल सम्म २६ वटा भोजपुरी गित बनाईसकेका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




