भोलिबाट पसल खोल्ने दिने सरकारको निर्णय

काठमाडौं, २८ जेठ । सरकारले भोलिबाट सबै पसल खोल्न दिने भएको छ । आज साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । लकडाउनलाई सहजीकरण बनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । यस्तै, सवारी साधनपनि जोर र विजोर प्रणालीमा चलाउन दिने भएको छ ।reportersnepal

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close