समर्पण

म नै तिमी हो,
म तिमीलाई समर्पण गरेको छू,
तिमी मलाई समर्पण गर,
धैर्य नै समर्पण हो,

समझ नै अथाह हो,
ज्ञान नै यस लोक को स्थान हो,
पाईला नै सोचेको भविष्य हो,
कर्म नै जीवन हो,

अनुशासन नै तिम्रो समझ हो,
परखाई नै तिम्रो भविष्य हो,
म तिमीलाई समर्पण गरेको छू,
तिमी मलाई समर्पण गर,

म नै तिमी हो,
मेरो र तिम्रो त्यागको,भावनाको,
समयको,जीवन जीवान्तरको,
समर्पण हो।

-क्राँन

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

ट्रेन्डिङ

Close
Back to top button
Close