डिआइजी निरज शाही र प्रद्युम्न कार्की एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा परेका छन।

गृह मन्त्रालयले रिक्त रहेको २ पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो।

शाही र कार्की अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीका ब्याची हुन । दुबै जना कार्यकुशलताको हिसावले अहिलेसम्म विवादमा परेका छैनन।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close