
बिरगंज २१ चैत्र,
आज बिहान प्रसौनी स्थित श्री राम जनकी मन्दिरमा बिशेष पुजापाठ गरि हिन्दू परिषद् नेपालले प्रसौनी गाउँ पालिकामा लड्डू बितरण गरेका छन । सोनु गुप्ता र बब्लू गुप्ता को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कमिटीको अध्यक्ष-अरबिन्द कुमार,उपाध्यक्षमा बस्कित गुप्ता,सचिव-भोला गुप्ता,सह सचिव-श्रवण कुमार गुप्ता,कोषाध्यक्ष-त्रिपुरारी राउत,सदस्यहरुमा निपु कुमार,सरवेश गुप्ता, चन्दन कुमार,राजेश गोस्वामी,बिनय गुप्ता,सुमेर गुप्ता,बिशाल गुप्ता,सागर श्रेष्ठ,कृषणा मुरारी राउत,सोनु गुप्ता,संजय पटेल,रोशन गुप्ता,मुन्ना गुप्ता,राम लखन कलवार,सूरज साह,जितेश कुमार,राम कुमार साह,बिश्वास कुमार, प्रभाकर गुप्ता, रोहित केशरी,बिजय गुप्ता,अरूण कुमार लगायत सलाहकार मा प्रवेश चौधरीको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




