दिपक साहको दाहिने हातमा ईलोक्टोनिक हात लागयो।

कृष्ण गुप्ता

मलेसिया =बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नः२२ टोल बह्रमपुरीका एक युवा कामको सिलसिलामा मलेसिया गएको थियो काम गर्ने क्रममा मेशिनमा गतसाल २६ नोभेम्बरमा।

२०२० दिन रातको करिब ११;३० बजेतिर Casting शाखामा मेसिन दुर्घटनामा परि दिपक प्रसाद साह टेलीले आफ्नो दाहिने हात पूर्णरुपले गुमाउनु भएको थियो ।

राम्रो उपचार र नियमित हस्पिटल फलोअपले गर्दा उहा निको भएर काममा फर्की सक्नु भएको छ ।

उहाको कृतिम हात हाल्ने योजना कम्पनीले आज पुरा गरेको छ । ३० अक्टोबर २०२० को दिन उहाले नया इलोक्ट्रोनिक हात प्राप्त गर्नु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close