४५ औं राष्ट्रिय एकता दिवसको अवसरमा बिपि कोइराला युवा नेतुत्व बिकास मंच पर्साद्वारा नारायणी अस्पतालमा रहेका बिरामीलाई फलफूल बितरण ।

बिरगंज , पौष १६ गते बिहीबार ।

४५ औ राष्ट्रीय मेलमिलाप दिवासको उपलक्ष्यमा बि.पी कोइराला युवा नेतृत्व बिकाश मंच पर्साले आज नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका बिरामीहरू लाई २०५/- पैकेट फलफूल बितरण गरेको छ कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष हरिन्द्र यादवले गर्नु भएको थियो भने सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति अजय कुमार द्वबेदि विशिष्ठ अतिथि संबिधान सभा सदस्य एवम पूर्व पार्टी सभापति राजेन्द्र बहादुर आमात्यले गर्नु भएको थियो भने अतिथिहरू नारायणी उपक्षेत्रीय अस्पतालका मे.सु.संजय ठाकुर ने.का.जिल्ला उपसभापतिद्वय दीना प्रसाद गुप्ता,प्रकाश उपाधयाय ने.का.जिल्ला सचिव श्याम पटेल सह सचिव रोशन लामिच्छाने महासमिति सदस्यहरू शम्भू चौहान,बिजय कर्ण, उत्तमा प्याकुरेल,महाधिबेशन प्रतिनिधि मनोज यादव जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव,भवानी घिमिरे,प्रेमशंकर सिंह महिला संधकी कार्यवाहक अध्यक्ष रूपा देवी श्रेष्ठ ने.का नगर सचिव संतोष सिंह वड़ा न:-७ का न.स.स जितेंद्र सिंह पूर्व ठा.रा.ब. क्याम्पस प्रमुख डॉ प्रमोद कुशवाहा युवा सजकता अभियानका प्रदेश:-२ सदस्य मनोज गुप्ता,जिल्ला अध्यक्ष असरफ आलम जी.पी.कोइराला फाउंडेशनका जिल्ला सचिव धीरज गुप्ता सदस्य बाबुनन्द प्रसाद पटेल रहनु भएको थियो भने मंचका उपाध्यक्ष दीपक साह कानू ,सचिव जयप्रकाश प्रसाद गुप्ता सह, सचिव रंजन चौरसिया,अमित पटेल कोषाध्यक्ष प्रीति सिंह ,सदस्य राहुल गुप्ता ,बिकाश मंडल, लगाएतको उलेखनीय उपस्थिति रह्यो भने मंचका प्रदेश सम्पर्क मनोहर कुमार साहको बिशेष उपस्थितिमा सो कार्यक्रम सुसम्पन्न भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close